Thursday 15 November 2018
Home      All news      Contact us      English
setopati - 3 month ago

कैलालीस्थित गुट्खा उद्योगमा बम विष्फोट

कैलालीको लम्कीचुहा नगरपालिका, १ लम्कीमा रहेको देउती गुट्खा उद्योगको आज बिहान बम विष्फोट भएको छ। अज्ञात समूहले उद्योगको गेट बाहिर बम विष्फोट गराएको प्रहरीले जनाएको छ। बम विष्फोटबाट उद्योगको पर्खाल र छानामा सामान्य क्षति पुगेको ईलाका प्रहरी कार्यालय लम्कीका प्रमुख प्रहरी निरीक्षक सुरेन्द्र प्रसाद जोशीले बताए।

Related news

Latest News
Hashtags:   

कैलालीस्थित

 | 

गुट्खा

 | 

उद्योगमा

 | 
Most Popular (6 hours)

Most Popular (24 hours)

Most Popular (a week)

Sources