Saturday 19 January 2019
Home      All news      Contact us      English
ratopati - 5 month ago

साउदीमा ज्यान गुमाएका ४१ जनालाई २१ करोड

साउदी अरेबियामा ज्यान गुमाएका ४१ जना कामदारका परिवारले २१ करोड क्षतिपुर्तिवापत प्राप्त गर्ने भएका छन् । साउदीस्थित नेपाली दुतावासले आव ०७४ ७५ मा ७५ वटा ब्लडमनीसम्बन्धी मुद्धा दायर गरेकोमा ४१ वटामा फैसला आएको हो । त्यसबापत जम्मा २१ करोड ४३ लाख रुपैयाँ पीडितले प्राप्त गर्नेमा ११ करोड ४३ लाख रुपैयाँ नेपाल पठाईसकिएको साउदीस्थित नेपाली राजदुत प्रा. डा. महेन्द्रप्रसाद सिंहले जानकारी दिए ।, आजको नयाँ पत्रिकामा यो खबर छ ।

Related news

Latest News
Hashtags:   

साउदीमा

 | 

ज्यान

 | 

गुमाएका

 | 

जनालाई

 | 
Most Popular (6 hours)

Most Popular (24 hours)

Most Popular (a week)

Sources