Saturday 19 January 2019
Home      All news      Contact us      English
setopati - 5 month ago

खोलाले बगाउँदा एकजनाको मृत्यु

खोलाले बगाउँदा जाजरकोटमा एक जनाको मृत्यु भएको छ। बुधबार बिहान दाउरा निकाल्ने क्रममा खोलाले बगाउँदा नलगाड नगरपालिका ७ का ४० वर्षीय उमेश शाहीको मृत्यु भएको छ। दानीपिपल भन्ने ठाँउबाट बगेका उनलाई ५० मिटर तलबाट मृत अवस्थामा फेला पारेको जिल्ला प्रहरी कार्यालय जाजरकोटले जनाएको छ। यस्तै, मंगलबार रातिदेखि परेको अविरल वर्षापछि बुधबार बिहान जाजरकोटको कैना खोलामा आएको बाढीले ९ घर बगाएको छ। बाढीले चार मिल, दुई दर्जन घट्ट, ६ वटा घुम्ती पसल बगाएको छ । यस्तै धानसहितको खेत समेत बगाएको छ। नलगाड नगरपालिका

Related news

Latest News
Hashtags:   

खोलाले

 | 

बगाउँदा

 | 

एकजनाको

 | 

मृत्यु

 | 
Most Popular (6 hours)

Most Popular (24 hours)

Most Popular (a week)

Sources