Saturday 22 September 2018
Contact US    |    Archive
ratopati
1 months ago

सुनमा भारी गिरावट, तोलामा ४०० रुपैयाँले घट्यो

काठमाडौं बिहिबार सुनमा भारी गिरावट छ । सुन प्रतितोला ४०० रुपैयाँले घटेको छ । आज प्रतितोला ५५ हजार ६०० रुपैयाँको कारोबार भइरहेको सुन चाँदी व्यवसायी महासंघले जनाएको छ । अघिले दिन ५६ हजार रुपैयाँमा कारोबार भएको थियो । तेजावी सुन भने ५५ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ । यता, चाँदी पनि तोलामा १५ रुपैयाँले घटेको छ । चाँदी प्रतितोलामा ७ सय १५ रुपैयाँमा कारोबार भइरहेको सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।

Read on the original site


هذه الصفحة هي مجرد قاریء تلقائي للأخبار باستخدام خدمة الـ RSS و بأن نشر هذه الأخبار هنا لاتعني تأییدها علی الإطلاق.
Hashtags:   

सुनमा

 | 

भारी

 | 

गिरावट

 | 

तोलामा

 | 

४००

 | 
Most Popular (6 hours)

Most Popular (24 hours)

Most Popular (a week)