Thursday 15 November 2018
Home      All news      Contact us      English
ratopati - 3 month ago

एकसय भन्दा बढीलाई ओली र प्रचण्डले पार्टी प्रवेश गराए

काठमाडौं नेपाल कम्युनिष्ट पार्टी (ने क पा) का अध्यक्षद्धय केपी ओली र पुष्पकमल दाहाल प्रचण्ड ले विभिन्न पार्टी परित्याग गरेका एकसय भन्दा बढिलाई पार्टी प्रवेश गराएका छन् । बिहीबार धुम्वाहरीस्थित पार्टी मुख्यालयमा भएको कार्यक्रममा अध्यक्ष ओली र प्रचण्डले नव प्रवेशीहरुलाई अविर र खादा लगाएर स्वागत गरेका थिए ।

Related news

Latest News
Hashtags:   

भन्दा

 | 

बढीलाई

 | 

प्रचण्डले

 | 
Most Popular (6 hours)

Most Popular (24 hours)

Most Popular (a week)

Sources