Saturday 19 January 2019
Home      All news      Contact us      English
ratopati - 5 month ago

वाजपेयीको अपरान्ह् ४ बजे अन्त्येष्टि  गरिँदै, दिल्लीमा सुरक्षा सतर्कता बढाइयो

मोहिनी मिश्र रिसाल नयाँ दिल्ली तीनपटक भारतको प्रधानमन्त्री बन्न सफल भएका अटल विहारी वाजपेयीलाई भारतीय नागरिकले राजनीतिक दलको नेता या भारतका पूर्वप्रधानमन्त्रीका रुपमा मात्र नभएर एकजना सन्त नेताका रुपमा पनि हेर्ने गर्छन् । अविवाहित रहेका र एकजना कविको पनि पहिचान बनाएका नेता वाजपेयीको बिहिबार साँझ ५ बजे निधन भएको छ । अल इन्डिया मेडिकल इन्स्टिच्युट् अफ मेडिकल साईन्स ९एम्स० ले बिहीबार साँझ उनको निधनको घोषणा गरेपछि भारतीय राजनीतिमा उनको योगदान र व्यक्तित्वको चर्चा शुरु भएको छ ।

Related news

Latest News
Hashtags:   

वाजपेयीको

 | 

अपरान्ह्

 | 

अन्त्येष्टि

 | 
Most Popular (6 hours)

Most Popular (24 hours)

Most Popular (a week)

Sources