Tuesday 13 November 2018
Home      All news      Contact us      English
ratopati - 3 month ago

माइतीघरबाट महिलाको दवाव : ‘बाबा को हो प्रश्न नगर!’ (फोटोफिचर )

काठमाडौं प्रतिनिधि सभा संसदमा विचाराधीन रहेको नागरिकता विधेयकले महिलालाई दोस्रो दर्जामा राखेको भन्दै प्रदर्शन भएको छ ।शुक्रबार महिला मानवअधिकार रक्षकहरुको राष्ट्रिय सञ्जालको अगुवाईमा काठमाडौमा प्रदर्शन भएको हो । माइतिघर मण्डलामा निकालिएको दवाव र्यालीमा सहभागीहरुले आमालाई दोस्रो दर्जाको रुपमा राख्न पाइन्न , बिना प्रश्न आमाको नाममा नागरिकता , महिलालाई सम्मान नगर्ने सरकार प्रगतिशील हुन सक्दैन लगायतका प्ले कार्ड बोकेका थिए ।

Related news

Latest News
Hashtags:   

माइतीघरबाट

 | 

महिलाको

 | 
Most Popular (6 hours)

Most Popular (24 hours)

Most Popular (a week)

Sources