Thursday 15 November 2018
Home      All news      Contact us      English
purbelinews - 3 month ago

शनिबारदेखि एशियाली खेलकूदको महाकुम्भ

काठमाडौँ / एशियाली महादेशको सबैभन्दा ठूलो खेल महोत्सवको उद्घाटन शनिबार सेन्ट्रल जाकार्ताको गेलोरा बुङ कार्नो रङ्गशालामा हुँदैछ । नेपाली समयानुसार साँझ ६ः१५ बजे उद्घाटन कार्यक्रम शुरु हुने प्रतियोगिताको इण्डोनेसियाका राष्ट्रपति जोको विडोडोले उद्घाटन गर्ने कार्यक्रम तय भएको राष्ट्रिय खेलकूद परिषद् ९राखेप०ले जनाएको छ । उद्घाटन समारोहलाई रङ्गशालामा ७६ हजार दर्शकले प्रत्यक्ष अवलोकन गर्नेछन् । समारोहमा... The post शनिबारदेखि एशियाली खेलकूदको महाकुम्भ appeared first on Purbeli News.

Related news

Latest News
Hashtags:   

शनिबारदेखि

 | 

एशियाली

 | 

खेलकूदको

 | 
Most Popular (6 hours)

Most Popular (24 hours)

Most Popular (a week)

Sources