Thursday 20 September 2018
Contact US    |    Archive
aarthiknews
1 months ago

पूर्वराजदूत केशव झाको हत्या

काठमाडौं, भदौ ४ । पूर्वराजदूत केशव झाको हत्या भएको आंशका प्रहरीले गरेको छ । राजधानीको बबरमहलस्थित आफ्नै निवासमा मृत फेला परेका ८० वर्षीय झाको टाउको र घाँटीमा चोट लागेका कारण हत्या भएको आंशका प्रहरीले गरेको हो । प्रहरीले अहिले घटनास्थलको अनुसन्धान र परिवारका सदस्यसँग सोधपुछ गरिरहेको छ । The post पूर्वराजदूत केशव झाको हत्या appeared first on Aarthiknews:: A leading business, economic financial news portal from Nepal.

Read on the original site


هذه الصفحة هي مجرد قاریء تلقائي للأخبار باستخدام خدمة الـ RSS و بأن نشر هذه الأخبار هنا لاتعني تأییدها علی الإطلاق.
Hashtags:   

पूर्वराजदूत

 | 

केशव

 | 

झाको

 | 

हत्या

 | 
Most Popular (6 hours)

Most Popular (24 hours)

Most Popular (a week)