Wednesday 14 November 2018
Home      All news      Contact us      English
setopati - 3 month ago

सुन प्रतितोला ५५ हजार ८ सयमा कारोबार

सोमबार प्रतितोला ५५ हजार ८ सय रुपैयाँमा सुनको कारोबार भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार पनि सोही मूल्यमा सुनको कारोबार भएको थियो। गत सोमबारको तुलनामा आज ६ सय रुपैयाँले सुनको मूल्य सस्तिएको छ। गत सोमबार प्रतितोला ५६ हजार ४ सयमा सुनको कारोबार भएको थियो। त्यस्तै चाँदी प्रतितोला ७२५ रुपैयाँमा कारोबार भएको छ। आइतबार पनि चाँदी यही मूल्यमा कारोबार भएको थियो। गत सोमबार चाँदीको मूल्य प्रतितोला ७४० रुपैयाँ थियो।

Related news

Latest News
Hashtags:   

प्रतितोला

 | 
Most Popular (6 hours)

Most Popular (24 hours)

Most Popular (a week)

Sources