Monday 22 October 2018
Contact US    |    Archive
setopati
1 months ago

प्रकाण्डलाई काठमाडौंबाट उदयपुर लगियो

अदालतले पटक-पटक रिहा गर्ने आदेश दिए लगत्तै एकपछि अर्को गर्दै पक्राउ परिरहेका नेपाल कम्युनिस्ट पार्टी नेत्रविक्रम चन्द (विप्लव) पार्टीका नेता खड्गबहादुर विश्वकर्मा (प्रकाण्ड)लाई काठमाडौंबाट शनिबार उदयपुर लगिएको छ । काठमाडौँबाट खड्गबहादुरलाई काठमाडौँका प्रहरीले जिल्ला प्रहरी कार्यालय उदयपुरमा बुझाएको उदयपुरका प्रहरी उपरीक्षक चन्द्रदेव राईले बताए । खड्गबहादुरले बम विस्फोटसम्बन्धी गतिविधि गरेका कारण आज म्याद थप गरी विस्फोटक पदार्थसम्बन्धी मुद्दा चलाउने तयारी भएको प्रहरी उपरीक्षक राईले बताए

Read on the original site


هذه الصفحة هي مجرد قاریء تلقائي للأخبار باستخدام خدمة الـ RSS و بأن نشر هذه الأخبار هنا لاتعني تأییدها علی الإطلاق.
Hashtags:   

प्रकाण्डलाई

 | 

काठमाडौंबाट

 | 

उदयपुर

 | 
Most Popular (6 hours)

Most Popular (24 hours)

Most Popular (a week)