Wednesday 19 December 2018
Home      All news      Contact us      English
ratopati - 3 month ago

पूर्व प्रधानमन्त्री नवाज शरिफ र छोरीलाई रिहा गर्न अदालतको आदेश

एजेन्सी । पाकिस्तानको एक शीर्ष अदालतले बुधबार पूर्व प्रधानमन्त्री नवाज शरिफ, उनको छोरी र ज्वाइँको जेल सजाय रद्द गरिदिएको छ । उनीहरु भ्रष्टचार मुद्दाको आरोपमा जेल सजाय भोगिरहेका थिए ।मिडिया रिपोर्टहरुको अनुसार इस्लामावाद उच्च अदालतको दुई न्यायाधीश रहेको बेन्चले पूर्व प्रधानमन्त्री, उनको छोरी र ज्वाइँले आफूहरुको सजायमा पुनर्विचार गरियोस् भनेर दायर गरेको रिटमा फैसला सुनाउँदै रिहा गर्ने आदेश दिएको हो । उनीहरुलाई लण्डनस्थित बिलासी फ्ल्याट किन्दा भ्रष्टाचार गरेको भन्ने आरोपमा सजाय दिइएको थियो । and

Related news

Latest News
Hashtags:   

पूर्व

 | 

प्रधानमन्त्री

 | 
Most Popular (6 hours)

Most Popular (24 hours)

Most Popular (a week)

Sources