Tuesday 16 October 2018
Contact US    |    Archive
ratopati
27 days ago

बलिउडका चर्चित गायक कुमार सानु काठमाडौंमा

काठमाडौं बलिउडका चर्चित गायक कुमार सानुले नेपालमा कन्सर्ट गर्ने भएका छन्।बलिउडका गायक कुमार सानु कन्सर्टका लागि काठमाडौं आएका छन । बुटवलमा हुने एक साँगितिक कार्यक्रमको लागि उनी हिजो साँझ नेपाल आएका हुन् । बुटवलमा आयोजना हुने उनको एकल साझका लागि उनी हिजो साँझ नेपाल आएका हुन् । उनको बुटवलमा एकल कन्सर्ट हुने ताईएको छ ।

Read on the original site


هذه الصفحة هي مجرد قاریء تلقائي للأخبار باستخدام خدمة الـ RSS و بأن نشر هذه الأخبار هنا لاتعني تأییدها علی الإطلاق.
Hashtags:   

बलिउडका

 | 

चर्चित

 | 

गायक

 | 

कुमार

 | 
Most Popular (6 hours)

Most Popular (24 hours)

Most Popular (a week)