Friday 14 December 2018
Home      All news      Contact us      English
ratopati - 3 month ago

अख्तियार प्रमुखका लागि नवीकुमार घिमिरेको संसदीय सुनुवाई हुँदै

काठमाडौं अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुख आयुक्तका लागि आज नवीनकुमार घिमिरेमाथि संसदीय सुनुवाई हुँदैछ । आयोगका प्रस्तावित प्रमुख आयुक्त घिमिरेलाई संसद सचिवालय संसदीय सुनुवाईका लागि दिउसो १ बजे सार्वजनिक लेखा समितिको हलमा बोलाइएको महासचिव मनोहर प्रसाद भट्टराईले जनाएका छन् । संघीय संसदको संसदीय सुनुवाई समितिको बैठकमा घिमिरेले आफ्नो कार्ययोजना प्रस्तुत गर्ने छन् ।

Related news

Latest News
Hashtags:   

अख्तियार

 | 

प्रमुखका

 | 

नवीकुमार

 | 
Most Popular (6 hours)

Most Popular (24 hours)

Most Popular (a week)

Sources