Wednesday 19 December 2018
Home      All news      Contact us      English
purbelinews - 3 month ago

प्रमुख आयुक्तमा घिमिरे सर्वसम्मत

काठमाडौँ / संसदीय सुनुवाइ समितिले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्तमा नवीनकुमार घिमिरेलाई सर्वसम्मतिले अनुमोदन गरेको छ । समितिको आजको बैठकले आयोगकै आयुक्त घिमिरेलाई प्रमुख आयुक्तमा अनुमोदन गरेको हो । घिमिरेले समितिमा प्रस्तुत गरेको अवधारणा र कार्ययोजना तथा उहाँको योग्यता, क्षमता र अनुभवका आधारमा सर्वसम्मतिले अनुमोदन गरिएको समितिका ज्येष्ठ सदस्य लक्ष्मणलाल कर्णले जानकारी दिनुभयो ।... The post प्रमुख आयुक्तमा घिमिरे सर्वसम्मत appeared first on Purbeli News.

Related news

Latest News
Hashtags:   

प्रमुख

 | 

आयुक्तमा

 | 

घिमिरे

 | 

सर्वसम्मत

 | 
Most Popular (6 hours)

Most Popular (24 hours)

Most Popular (a week)

Sources