Tuesday 11 December 2018
Home      All news      Contact us      English
setopati - 3 month ago

दशैंको अग्रिम टिकट नखोल्ने व्यवसायीको निर्णय

बस व्यवसायीहरूले दशैंको अग्रिम टिकट नखोल्ने निर्णय गरेका छन्। यसअघि भोलि (शुक्रबार)देखि टिकट बुकिङ खोल्ने भनिएको थियो। बिहीबार साँझ बसेको नेपाल यातायात व्यवसायी महासंघको बैठकले सरकारले गरेको पेट्रोलियम पदार्थको मूल्यवृद्धिको विरोध गर्दै बुकिङ नखोल्ने निर्णय गरेको महासचिव सरोज सिटौलाले जानकारी दिए। सरकारले केही दिनअघि पेट्रोलियम पदार्थको मूल्य समायोजन गरेको थियो। आफूहरूले मूल्य वृद्धि फिर्ता लिनु पर्ने माग राखे पनि सरकारले सुनुवाइ नगरेकाले यस्तो निर्णय लिनु परेको सिटौलाले बताए।

Related news

Latest News
Hashtags:   

दशैंको

 | 

अग्रिम

 | 

नखोल्ने

 | 
Most Popular (6 hours)

Most Popular (24 hours)

Most Popular (a week)

Sources