Monday 22 October 2018
Contact US    |    Archive
ratopati
1 months ago

प्रहरी इन्काउन्टरमा मारिएका मनोज पुनका ३ जना सहयोगी रिहा

बुटवल प्रहरी ईकाउन्टरमा मारिएका रुपन्देहीको देवदहका मनोज पूनलाई सघाएको अरोपमा पक्राउ परेका तीन जनालाई तारेखमा रिहा गरिएको छ । रिहा हुनेमा अभियुक्त लेखनाथ न्यौपाने , तुल्सी न्यौपाने र हरि श्रेष्ठ रहेका छन् । मनोज पुनमाथिको ईकाउन्टरपछि रुपन्देही प्रहरीले एक दर्जन व्यक्तिहरुलाई पक्राउ गरेको थियो । तीमध्ये तीन जनालाई तुल्सीपुर उच्च अदालत बुटवलका मुख्य न्यायाधीश कुमार पोख्रेल र न्यायाधीश कृष्णकमल अधिकारीको संयुक्त इजालासले छाड्ने निर्णय गरेको हो ।

Read on the original site


هذه الصفحة هي مجرد قاریء تلقائي للأخبار باستخدام خدمة الـ RSS و بأن نشر هذه الأخبار هنا لاتعني تأییدها علی الإطلاق.
Hashtags:   

प्रहरी

 | 

इन्काउन्टरमा

 | 

मारिएका

 | 
Most Popular (6 hours)

Most Popular (24 hours)

Most Popular (a week)