Monday 22 October 2018
Contact US    |    Archive
ratopati
1 months ago

लागुऔषधसहित तीन जना पक्राउ

नवलपरासी । प्रतिबन्धित लागुऔषधसहित प्रहरीले आज तीन जनालाई पक्राउ गरेको छ । विशेष सूचनाका आधारमा प्रहरी चौकी सनइबाट खटिएको प्रहरी टोलीले पाल्हीनन्दन गाउँपालिका ६ पडरीबाट लागुऔषधसहित उनीहरुलाई पक्राउ गरेको हो । पक्राउपर्नेमा पश्चिम नवलपरासीको रामग्राम नगरपालिका १६ का २२ वर्षीय अभिनाश भन्ने प्रमेश्वर तिवारी, सोही ठाउँका १८ वर्षीय जमाल देवान र २६ वर्षीय सहरत अली रहेको प्रहरीले जनाएको छ । उनीहरुको साथबाट फेनेरागन ४७ एम्पुल, डाईजेपाम ४७ एम्पुल, टेलजेसिक ४७ एम्पुल बरामद गरिएको छ

Read on the original site


هذه الصفحة هي مجرد قاریء تلقائي للأخبار باستخدام خدمة الـ RSS و بأن نشر هذه الأخبار هنا لاتعني تأییدها علی الإطلاق.
Hashtags:   

लागुऔषधसहित

 | 

तीन

 | 

जना

 | 

पक्राउ

 | 
Most Popular (6 hours)

Most Popular (24 hours)

Most Popular (a week)