Wednesday 17 October 2018
Contact US    |    Archive
news24nepal
26 days ago

हनुमानढोका दरवारमा इन्द्रजात्राको लिङ्गो ठड्याइयो, आजबाट उपत्यकामा इन्द्रजात्रा सुरु

काठमाडाैं। इन्द्रजात्रा पर्व आजबाट शुरु भएको छ । आज विहान ८ बजेर ५ मिनेटको साइतमा इन्द्रजात्राको लिङ्गो ठड्याएर इन्द्रध्वजोत्थान गरिएको छ । विशेष गरी काठमाडौंमा एकसातासम्म यो जात्रा उत्सवका साथ मनाइन्छ । भक्तपुरको चित्तपोलबाट ल्याइएको लिङ्गो हनुमानढोका तलेजुको मूल प्रवेशद्वार बाहिर राखिन्छ । आज मानन्धर समुदायले लिङ्गो ठड्याएर इन्द्रजात्रा सुरु भएको सन्देश दिएका छन् । [ ]

Read on the original site


هذه الصفحة هي مجرد قاریء تلقائي للأخبار باستخدام خدمة الـ RSS و بأن نشر هذه الأخبار هنا لاتعني تأییدها علی الإطلاق.
Hashtags:   

हनुमानढोका

 | 

दरवारमा

 | 

इन्द्रजात्राको

 | 
Most Popular (6 hours)

Most Popular (24 hours)

Most Popular (a week)