Tuesday 11 December 2018
Home      All news      Contact us      English
ratopati - 3 month ago

महाकाली राजमार्ग अवरुद्ध

बैतडी गएराति परेको पानीले सडक माथिबाट पहिरो खस्दा महाकाली राजमार्ग अवरुद्ध भएको छ । बैतडीको सतबाँझ कुलेश्वर सडकखण्डको डिलाशैनी गाउँपालिका बगरमा पहिरो खस्दा राजमार्ग अवरुद्ध हुँदा छोटो तथा लामो दुरीका सवारीसाधन चल्न सकेका छैनन् । अवरुद्ध सडक खुलाउन पाटनबाट डोजर गइरहेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक कान्तिराज जोशीले बताए । उक्त क्षेत्रमा बेलाबेलामा खसिरहने पहिरोले राजमार्ग अवरुद्ध हुँदै आएको छ ।

Related news

Latest News
Hashtags:   

महाकाली

 | 

राजमार्ग

 | 

अवरुद्ध

 | 
Most Popular (6 hours)

Most Popular (24 hours)

Most Popular (a week)

Sources