Wednesday 17 October 2018
Contact US    |    Archive
ratopati
26 days ago

गाईवस्तु चराउन गएकी २५ वर्षीया युवती बलात्कृत, आरोपी पक्राउ

काठमाडौँ । रुकुम (पूर्व)को भुमे गाउँपालिका २ लोमा बस्ने ३६ वर्षीय फर्क मान पुनलाई प्रहरीले जबर्जस्ती करणी गरेको अभियोगमा पक्राउ गरेको छ ।पुनले जङ्गलमा गाईवस्तु चराउन गएको अवस्थामा उनले २५ वर्षीया महिलाललाई गत भदौ ५ गते जबर्जस्ती करणी गरेको प्रहरीले जनाएको छ । बिहीबार पिडीत महिलाले दिएको उजुरीका आधारमा पक्राउ परेका फर्कमान पुनमाथि अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय रुकुम (पूर्व) ले जनाएको छ ।

Read on the original site


هذه الصفحة هي مجرد قاریء تلقائي للأخبار باستخدام خدمة الـ RSS و بأن نشر هذه الأخبار هنا لاتعني تأییدها علی الإطلاق.
Hashtags:   

गाईवस्तु

 | 

चराउन

 | 

गएकी

 | 

वर्षीया

 | 
Most Popular (6 hours)

Most Popular (24 hours)

Most Popular (a week)