Tuesday 11 December 2018
Home      All news      Contact us      English
ratopati - 3 month ago

सर्लाहीमा सर्पको डसाइबाट दुई भारतीय नागरिकको मृत्यु

सर्लाही । विषालु सर्पको डसाइबाट दुई जना भारतीय नागरिकको मृत्यु भएको छ । मृत्यु हुनेमा भारत सीतामढी जिल्लास्थित बथुवाराका १३ वर्षीया बेवी कुमारी र रेहुवाका ४० वर्षीया मोहनी देवी रहेका छन । गोहमन सर्पको डसाइबाट गम्भीर घाइते भएका दुबै जनाको सर्लाही अस्पताल मलङ्गवामा उपचारका क्रममा मृत्यु भएको अस्पतालले जनाएको छ । धाँमीझाँक्री कहाँ लगेर झारफुक गराएकाले समयमै उपचार नपाएपछि उनीहरुको मृत्यु भएको अस्पताल अकास्मिक कक्षका प्रमुख नथुनी महतोले जानकारी दिए । सर्लाही अस्पतालमा अहिले दैनिक १० दे

Related news

Latest News
Hashtags:   

सर्लाहीमा

 | 

सर्पको

 | 

डसाइबाट

 | 
Most Popular (6 hours)

Most Popular (24 hours)

Most Popular (a week)

Sources