Wednesday 17 October 2018
Contact US    |    Archive
setopati
26 days ago

आत्महत्या गर्न हिँडेका युवकलाई प्रहरीले गर्‍यो उद्धार

आत्महत्या गर्न हिँडेका एक युवकलाई प्रहरीले सकुशल उद्धार गरेको छ। महानगरीय अपराध अनुसन्धान महाशाखाको टोलीले शुक्रवार तार्केश्वर नगरपालिका वडा नम्बर ११ शेषमतिबाट उद्धार गरिएको गरेको हो। गोरखाको छोप्राक स्थाई घर भएका २४ वर्षीय संजय गुरुङलाई उद्धार गरेको हो। लिम्बुले आफ्नी दिदीको मोबाइलमा म्यासेज गर्दै आत्महत्या गर्ने जानकारी दिएपछि प्रहरीले खोजी गरेको थियो।

Read on the original site


هذه الصفحة هي مجرد قاریء تلقائي للأخبار باستخدام خدمة الـ RSS و بأن نشر هذه الأخبار هنا لاتعني تأییدها علی الإطلاق.
Hashtags:   

आत्महत्या

 | 

गर्न

 | 

हिँडेका

 | 

युवकलाई

 | 
Most Popular (6 hours)

Most Popular (24 hours)

Most Popular (a week)