Wednesday 17 October 2018
Contact US    |    Archive
news24nepal
25 days ago

काठमाडौंको फोहोर निजी कम्पनीले नउठाउने !

काठमाडौं । नुवाकोटको सिसडोलको विकल्प तयार नभए अन्तर्राष्ट्रिय कम्पनी नेपवेस्टले काठमाडौंको फोहोर नउठाउने संकेत दिएको खबर आजको नयाँ पत्रिकाले छापेको छ । साउन पहिलो साता लगानी बोर्ड र कम्पनीबीच आगामी पुसदेखि काठमाडौंको फोहोर उठाउने जिम्मा दिने गरी आयोजना विकास सम्झौता (पिडिए) भएको थियो । समाचारका अनुसार कम्पनीले हालसम्म काठमाडौं महानगरपालिकासहित अन्य नगरपालिकासँग समझदारीको कोसिस नै गरेको छैन ।

Read on the original site


هذه الصفحة هي مجرد قاریء تلقائي للأخبار باستخدام خدمة الـ RSS و بأن نشر هذه الأخبار هنا لاتعني تأییدها علی الإطلاق.
Hashtags:   

काठमाडौंको

 | 

फोहोर

 | 

निजी

 | 

कम्पनीले

 | 
Most Popular (6 hours)

Most Popular (24 hours)

Most Popular (a week)