Saturday 15 December 2018
Home      All news      Contact us      English
hamroyatra - 3 month ago

नेपाल निर्माण व्यवसायी महासंघको मतदान सुरु

असोज ६, काठमाडौं । नेपाल निर्माण व्यवसायी महासंघ नयाँ नेतृत्व चयन गर्न अहिले मतदान भईरहेको छ । आज बिहान १० बजेबाट मतदान सुरु भएको हो । मतदान प्रक्रियामा ८ सय ७५ प्रतिनिधिहरुको उपस्थिती रहेको छ । कमलादी प्रज्ञा प्रतिष्ठानमा जारी मतदान दिउँसो दुई बजेसम्म चल्नेछ ।
मत परिणाम भोलि तथा आइतबार बिहानसम्म आईसक्ने आँकलन गरिएको छ । जसमा एक अध्यक्ष सहित वरिष्ठ उपाध्यक्ष, ७ प्रदेश उपाध्यक्ष, एसोसिएट उपाध्यक्ष, महासचिव तथा अन्य पदाधिकारी र सदस्यहरु गरी ५४ पदका लागि प्रतिस्पर्धा हुनेछ ।

Related news

Latest News
Hashtags:   

नेपाल

 | 

निर्माण

 | 

व्यवसायी

 | 

महासंघको

 | 
Most Popular (6 hours)

Most Popular (24 hours)

Most Popular (a week)

Sources