Tuesday 23 October 2018
Contact US    |    Archive
news24nepal
1 months ago

‘राजनीतिक दलहरु न्यायालयलाई गोटी बनाउन चाहन्छन्’ : पूर्व प्रधानन्यायाधीश कार्की (भिडियो)

काठमाडौं । पूर्व प्रधानन्यायधीश सुशीला कार्कीको आत्मकथा ‘न्याय’ आज शनिबार सार्वजनिक भएको छ ।  कार्की पहिलो महिला प्रधानन्यायधीश  हुन्  । उनले २०७३ असारदेखि एघार महिना सर्वोच्च अदालतको नेतृत्व गरिन् । कार्कीको समयमा सुडान घोटाला, अख्तियारका तत्कालिन प्रमुख लोकमानसिंह कार्की लगायतका चर्चित मुद्दाको फैसला भयो । बाकीं भिडियोमा हेर्नुहोस् । 

Read on the original site


هذه الصفحة هي مجرد قاریء تلقائي للأخبار باستخدام خدمة الـ RSS و بأن نشر هذه الأخبار هنا لاتعني تأییدها علی الإطلاق.
Hashtags:   

राजनीतिक

 | 

दलहरु

 | 

न्यायालयलाई

 | 
Most Popular (6 hours)

Most Popular (24 hours)

Most Popular (a week)