Saturday 15 December 2018
Home      All news      Contact us      English
ratopati - 3 month ago

गंगामायाका छोरा नुरप्रसादले अदालतमै गरे तोडफोड, सातदिन हिरासतमा राख्न अनुमति

ललितपुर गोरखा फुजेलकी गंगामाया अधिकारीका छोरा नुरप्रसाद अधिकारीलाई ललितपुर जिल्ला अदालतले सात दिन हिरासतमा राखेर अनुसन्धान गर्न महानगरीय प्रहरी परिसर ललितपुरलाई अनुमति दिएको छ । आइतबार उच्च अदालत पाटनमा तोडफोड गरेपछि उनलाई प्रहरीले पक्राउ गरेको हो । आफूले वारेस बनेर जिम्मा लिएको मुद्दा हारेपछि इजलास अधिकृत रोशन बस्नेतमाथि आक्रमण गर्दै उनले अदालत तोडफोड गरेका थिए । उनको आक्रममणबाट इजलास अधिकृत रोशन बस्नेतको हातमा चोट लागेको छ । नुरप्रसादलाई आइतबार पक्राउ गरेका थियौ

Related news

Latest News
Hashtags:   

गंगामायाका

 | 

नुरप्रसादले

 | 
Most Popular (6 hours)

Most Popular (24 hours)

Most Popular (a week)

Sources