Wednesday 19 December 2018
Home      All news      Contact us      English
ratopati - 3 month ago

सेप्टेम्बर २७ मा पहिलो पटक ठमेल सडक महोत्सव हुँदै

काठमाडौँ । ३९ औँ विश्व पर्यटन दिवसका अवसरमा आगामी असोज ११ गते ठमेल सडक महोत्सवको आयोजना गरिने भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको अगुवाईमा ठमेल पर्यटन विकास परिषद्ले पहिलो पटक सांस्कृतिक सडक महोत्सव आयोजना गर्न लागेको आज यहाँ आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो । परिषद्ले यसअघि नयाँ वर्षको सन्दर्भमा मात्र ठमेल सडक महोत्सव गर्दै आएको थियो । नेपाललाई विश्वभर चिनाउने प्रमुख पर्यटकीय क्षेत्र ठमेलसहित समग्र नेपालको पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले महोत्सव गर्न लागिए

Related news

Latest News
Hashtags:   

सेप्टेम्बर

 | 

पहिलो

 | 
Most Popular (6 hours)

Most Popular (24 hours)

Most Popular (a week)

Sources