Tuesday 11 December 2018
Home      All news      Contact us      English
news24nepal - 3 month ago

तेजाब प्रहारबाट घाइते रौतहटकी सम्झना दासको मृत्यु (भिडियो)

काठमाडौं । भदौ २६ गते रौतहटको चन्द्रपुर नगरपालिका–६ का सम्झना र सुस्मिता दास दिदी–बहिनी तेजाव आक्रमणको शिकार भए । अस्वीकृत प्रेमका कारण भएको घटनामा गम्भीर घाइते भएको दिदी सम्झनाको उपचारका क्रममा आइतबार राति मृत्यु भएको छ ।

Related news

Latest News
Hashtags:   

तेजाब

 | 

प्रहारबाट

 | 

घाइते

 | 

रौतहटकी

 | 
Most Popular (6 hours)

Most Popular (24 hours)

Most Popular (a week)

Sources