Sunday 16 December 2018
Home      All news      Contact us      English
setopati - 3 month ago

अग्रिम टिकट बुकिङ खुल्यो

दशैमा उपत्यकाबाट घर जाने यात्रुहरुका लागि यातायात व्यवसायीहरुले अग्रिम टिकट बुकिङ खुलाएका छन्। असोज ५ गतेदेखि बुकिङ खुल्ला गर्ने भनिएपछि भाडा इन्धनको मूल्यअनुसार भाडा समायोजन हुनपर्ने अडान राख्दै व्यवसायीहरुले रोकेका थिए। सरकारले १० प्रतिशत भाडा बढाएपछि व्यवसायीहरुले आजदेखि टिकट बुकिङ खुल्ला गरेका छन्। आज विहानैदेखि यात्रुहरुको टिकट लिन नयाँ बसपार्कमा घुइचो लागेको छ।

Related news

Latest News
Hashtags:   

अग्रिम

 | 

बुकिङ

 | 

खुल्यो

 | 
Most Popular (6 hours)

Most Popular (24 hours)

Most Popular (a week)

Sources