Wednesday 17 October 2018
Contact US    |    Archive
setopati
22 days ago

ट्रक र माइक्रो ठोक्किँदा दुईको मृत्यु, आठ घाइते

तनहुँमा आज मंगलबार बिहान भएको दुर्घटनामा दुई महिलाको मृत्यु भएको छ । पोखराबाट भैरहवातर्फ आउँदै गरेको लु१ख ४१९४ नं को ट्रक र दमौलीबाट पोखरातर्फ जाँदै गरेको बा३ख ४४४२ नं को माइक्रोबस म्याग्दे गाउँपालिका ४ मनहरीमा ठोक्किँदा दुवै जनाको मृत्यु भएको हो । उनीहरुको नाम र ठेगाना खुल्न नसकेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले जानकारी दिएका छन् । दुर्घटनामा आठ जना घाइते भएका छन् । उनीहरूलाई उपचारका लागि पोखरास्थित मणिपाल शिक्षण अस्पताल लगिएको छ ।

Read on the original site


هذه الصفحة هي مجرد قاریء تلقائي للأخبار باستخدام خدمة الـ RSS و بأن نشر هذه الأخبار هنا لاتعني تأییدها علی الإطلاق.
Hashtags:   

ट्रक

 | 

माइक्रो

 | 

ठोक्किँदा

 | 

दुईको

 | 
Most Popular (6 hours)

Most Popular (24 hours)

Most Popular (a week)