Monday 12 November 2018
Home      All news      Contact us      English
news24nepal - 1 month ago

नेकपा प्रदेश १ को संसदीय दलको प्रमुख सचेतक राजभण्डारी नियुक्त

विराटनगर । नेपाल कम्युनिष्ट पार्टी नेकपा प्रदेश नं १ को संसदीय दलको बैठकले प्रमुख सचेतक र सचेतक नियुक्त गरेको छ । संसदीय दलको सोमबार साँझ सम्पन्न बैठकले प्रमुख सचेतकमा बुद्धिकुमार राजभण्डारी र सचेतकमा सीता थेबेलाई चयन गरेको छ । प्रमुख सचेतक राजभण्डारी पार्टी एकिकरण हुनुअघि नेकपा एमालेका प्रमुख सचेतक हुनुहुन्थ्यो ।

Related news

Latest News
Hashtags:   

नेकपा

 | 

प्रदेश

 | 

संसदीय

 | 
Most Popular (6 hours)

Most Popular (24 hours)

Most Popular (a week)

Sources