Wednesday 14 November 2018
Home      All news      Contact us      English
ratopati - 1 month ago

काठमाडौंमा घर फोडेर ५९ तोला सुन चोरी

काठमाडौं काठमाडौं महानगरपालिका १४ सुनारगाउँकी कमला सुवेदीको घर फोडेर ५९.५ तोला सुनका गहना र २० हजार नगद चोरी भएको छ ।सोमबार घरमा कोही नभएको मौका पारेर सुवेदीको घरबाट करिब ३५ लाख ६७ हजार ५ सय रुपैयाँ बराबरको गहना र नगद चोरी भएको काठमाडौं प्रहरीले जनाएको छ । फरार चोरहरुको खोजी गर्नुका साथै घट्नाबारे अनुसन्धान भइरहेको बताइएको छ ।यसैबीच, सुनको सिक्री लुटपाट गरेको अभियोगमा सोलुखुम्बु चौरीखर्क बस्ने २० वर्षीय सनम शेर्पालाई प्रहरीले पक्राउ गरेको छ ।काठमाडौं महानगरपालिका २२ न्युरोडबाट

Related news

Latest News
Hashtags:   

काठमाडौंमा

 | 

फोडेर

 | 
Most Popular (6 hours)

Most Popular (24 hours)

Most Popular (a week)

Sources