Saturday 20 October 2018
Contact US    |    Archive
ratopati
10 days ago

सुनको मूल्य बढ्यो

काठमाडौं बिहिबार (असोज २५) सुनको मूल्य ५९ हजार ३ सय रुपैयाँ कायम भएको छ । अघिल्लो दिनको तुलनामा तोलामा ३ सय रुपैयाँले बढेको हो । तेजावी सुन भने ५९ हजार रुपैयाँमा कारोबार भइरहेको छ । चाँदीको मूल्य प्रतितोलामा ७ सय ४० रुपैयाँ कायम भएको छ ।

Read on the original site


هذه الصفحة هي مجرد قاریء تلقائي للأخبار باستخدام خدمة الـ RSS و بأن نشر هذه الأخبار هنا لاتعني تأییدها علی الإطلاق.
Hashtags:   

सुनको

 | 

मूल्य

 | 

बढ्यो

 | 
Most Popular (6 hours)

Most Popular (24 hours)

Most Popular (a week)