Friday 14 December 2018
Home      All news      Contact us      English
setopati - 2 month ago

कलंकी-नागढुंगा खण्डमा आज पनि दिनभर बत्ती जाने

नेपाल विद्युत् प्राधिकरणले सडक विस्तारमा सहयोग गर्ने लक्ष्यसाथ आज पनि कलंकी नागढुंगा सडकखण्डमा दिनभर नै बत्ती काट्ने भएको छ। प्राधिकरणले आज एक सूचनामार्फत् सो क्षेत्रमा बिहान १० देखि साँझ १७ बजेसम्म विद्युत् कटौती हुने बताएको हो। प्राधिकरणका अनुसार ढुङ्गेअड्डादेखि तीनथाना बसपार्कसम्म प्रसारण लाइन सार्नुपर्ने तथा व्यवस्थापन गर्नुपर्ने भएकाले विद्युत् कटौती गर्न लागिएको जनाएको छ। स्युचाटार सबस्टेसनबाट सञ्चालित बलम्बु फिडरबाट आपूर्ति हुने क्षेत्रमा विद्युत् काटिनेछ। प्राधिकरणका अनुसार ती

Related news

Latest News
Hashtags:   

कलंकी

 | 

नागढुंगा

 | 

खण्डमा

 | 
Most Popular (6 hours)

Most Popular (24 hours)

Most Popular (a week)

Sources