Monday 10 December 2018
Home      All news      Contact us      English
ratopati - 2 month ago

कलाकार संघका स्वर्गीय अध्यक्ष बोगटीको अन्त्येष्टिमा देखिएनन् कलाकार

काठमाडौं मंगलबार दुर्घटनामा निधन भएका नेपाल कलाकार संघका अध्यक्ष रामकेशर बोगटीको आज अन्त्येष्टि गरिएको छ । उनको मध्यान्न २ बजे पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको हो । उनका कान्छा छोरा कविनले दागबत्ती दिएका थिए । अन्त्येष्टि अगाडि उनको शवलाई अन्तिम श्रदाञ्जलीका लागि पशुपति आर्यघाटमा राखिएको थियो । उनलाई अन्तिम श्रद्धाञ्जली दिन पशुपति आर्यघाटमा अशोक शर्मा, ओम प्रतिक, रमेश उप्रेती, धीरन शाक्य, पुरन जोशी, टीका पहाडी, उमेश खड्का, सुभेच्छा थापा, आकाश अधिकारी लगायत कलाकर्मी पुगको थिए

Related news

Latest News
Hashtags:   

कलाकार

 | 

संघका

 | 

स्वर्गीय

 | 

अध्यक्ष

 | 
Most Popular (6 hours)

Most Popular (24 hours)

Most Popular (a week)

Sources