Friday 14 December 2018
Home      All news      Contact us      English
ratopati - 2 month ago

सर्वोच्च अदालतका पूर्वन्यायाधीश शर्माको निधन

काठमाडौँ सर्वोच्च अदालतका पूर्वन्यायाधीश प्रेम शर्माको ७१ वर्षको उमेरमा बुधबार निधन भएको छ । पर्वत जिल्ला, फेलेवास नगरपालिकामा विसं २००४ असार २० गते जन्मिएका शर्मा विसं २०३० चैत १ गतेदेखि न्याय सेवाको शाखा अधिकृत पदबाट सेवा प्रारम्भ गरी जिल्ला न्यायाधीश, पुनरावेदनको मुख्य न्यायाधीश हुँदै विसं २०६५ माघ ९ गते सर्वोच्च अदालतको न्यायाधीश नियुक्त भई २०६८ चैत १ गते सेवा निवृत्त हुनुभएको अदालतले जनाएको छ । शर्मा संवैधानिक, वातावरणीय र वाणिज्य कानूनका क्षेत्रमा विशेष दखल राख्थे ।andnbsp

Related news

Latest News
Hashtags:   

सर्वोच्च

 | 

अदालतका

 | 

पूर्वन्यायाधीश

 | 
Most Popular (6 hours)

Most Popular (24 hours)

Most Popular (a week)

Sources