Saturday 15 December 2018
Home      All news      Contact us      English
news24nepal - 2 month ago

सहकारी संस्थामा महिलाको संख्या बढ्दो (भिडियो)

काठमाडौं । सहकारी क्षेत्रमा महिलाको सहभागिता करिब ५१ प्रतिशत रहेको छ । आर्थिक समृद्धिका लागि राज्यले तय गरेको तीन खम्बे अर्थनीति भित्र सहकारीलाई समावेश गरेसंगै सहकारी क्षेत्रमा महिलाको सहभागिता बढेको हो । पछिल्लो समय मुलुकका बिभिन्न ठाँउमा खोलिएको सहकारी संघ सस्थाहरुमा महिलाको सहभागिता बढ्दो छ ।

Related news

Latest News
Hashtags:   

सहकारी

 | 

संस्थामा

 | 

महिलाको

 | 

संख्या

 | 
Most Popular (6 hours)

Most Popular (24 hours)

Most Popular (a week)

Sources