Thursday 18 October 2018
Contact US    |    Archive
onlinekhabar
7 days ago

भारतीय टिममा ऋषभ पन्तलाई स्थान

काठमाडौं । भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई)ले वेष्ट इण्डिजविरुद्ध खेलिने एकदिवसीय सिरिजको सुरुवाति दुई खेलका लागि टिम घोषणा गरेको छ । टिममा नियमित कप्ता विराट कोहली फर्किएका छन् । इंग्ल्याण्डविरुद्ध अन्तिम टेष्टमा शतक हानेका ऋषभ पन्तलाई दिनेश कार्तिकको स्थानमा ल्याइएको छ । यदि प्लेइङ इलाभेनमा परे उनको यो पहिलो एकदिवसीय हुनेछ ।

Read on the original site


هذه الصفحة هي مجرد قاریء تلقائي للأخبار باستخدام خدمة الـ RSS و بأن نشر هذه الأخبار هنا لاتعني تأییدها علی الإطلاق.
Hashtags:   

भारतीय

 | 

टिममा

 | 

ऋषभ

 | 

पन्तलाई

 | 

स्थान

 | 
Most Popular (6 hours)

Most Popular (24 hours)

Mahanawami today

- imagechannel

Most Popular (a week)