Sunday 16 December 2018
Home      All news      Contact us      English
ratopati - 2 month ago

वृद्ध भत्ता पाँच हजार बनाएरै छाड्ने श्रममन्त्रीको प्रतिवद्धता

मेलम्ची- श्रम तथा रोजगारमन्त्री गोकर्ण बिष्टले आगामी पाँच वर्षभित्र वृद्ध भत्ता पाँच हजार पु याएरै छाड्ने प्रतिवद्धता व्यक्त गरेका छन् । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सिन्धुपाल्चोक क्षेत्र नं २ ले आज मेलम्ची आयोजना गरेको विजया दशमी, दिपावली, छठ र ल्होछार पर्वको शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रममा उनले नेकपाको सरकार आएपछि छिमेकी देशसँगको सम्बन्ध राम्रो भएको बताए । मन्त्री बिष्टले शिक्षा, स्वास्थ्य तथा रोजगारी जस्ता विषयलाई सरकारले उच्च प्राथमिकतामा राखिएको जानकारी दिए ।andnb

Related news

Latest News
Hashtags:   

वृद्ध

 | 

भत्ता

 | 

बनाएरै

 | 
Most Popular (6 hours)

Most Popular (24 hours)

Most Popular (a week)

Sources