Friday 19 October 2018
Contact US    |    Archive
ratopati
8 days ago

पशुपतिनाथमा वार्षिक १३ करोड भेटी

काठमाडौं - पशुपतिनाथलाई पछिल्लो सात बर्षमा ६८ करोड २० लाख रुपैयाँ भेटी प्राप्त भएको समाचार आजको गोरखापत्रले छापेको छ । पशुपति क्षेत्र विकास कोषले गत आर्थिक बर्षको असार मसान्तसम्म प्राप्त हुन आएको भेटीका आधारमा यो तथ्य सार्वजनिक गरेको हो । कोषका उपनिर्देशक प्रेमहरि ढुंगानाले पशुपतिनाथलाई सरदर वार्षिक १३ करोड रुपैयाँको हाराहारीमा भेटी प्राप्त भइरहेको जानकारी दिए ।

Read on the original site


هذه الصفحة هي مجرد قاریء تلقائي للأخبار باستخدام خدمة الـ RSS و بأن نشر هذه الأخبار هنا لاتعني تأییدها علی الإطلاق.
Hashtags:   

पशुपतिनाथमा

 | 

वार्षिक

 | 

करोड

 | 
Most Popular (6 hours)

Most Popular (24 hours)

Bijaya Dashami Today

- imagechannel

Most Popular (a week)