Saturday 15 December 2018
Home      All news      Contact us      English
ratopati - 2 month ago

ट्याक्टरबाट खसेर महिलाको मृत्यु

भोजपुर - ट्याक्टरबाट खसेर टेम्केमैयङु गाउँपालिका ९ वलौटे भञ्ज्याङमा बिहीबार वार एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा खोटाङको खोटेहाङ गाँउपालिका २ का ३२ वर्षीया निङल्हामु शेर्पा रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । पाँचधारेबाट किराना पसलको सामान लिएर घरतर्फ जाँदै गर्दा शेर्पाको को२त ४६१८ नं को ट्याक्टरबाट खसेर मृत्यु भएको हो । ट्र्याक्टर चालकलाई प्रहरी चौकी पाँचधारेले नियन्त्रणमा लिएको छ ।

Related news

Latest News
Hashtags:   

ट्याक्टरबाट

 | 

महिलाको

 | 

मृत्यु

 | 
Most Popular (6 hours)

Most Popular (24 hours)

Most Popular (a week)

Sources