Saturday 20 October 2018
Contact US    |    Archive
onlinekhabar
9 days ago

नुवाकोटमा बस दुर्घटना, विस्तृत विवरण आउन बाँकी

२६ असोज, काठमाडौं । नुवाकोटको फेदीखोलामा यात्रुबाहक बस दुर्घटना भएको छ । खरानीटारबाट काठमाडौंका लागि हिँडेको यात्रुबाहक बस शुक्रबार बिहान १० बजे दुर्घटना भएकाे हाे । बसमा ४५ यात्रु रहेकाे बताइए पनि हताहतीबारे खुलेकाे छैन । घटनास्थलमा खटिएका नेपाल प्रहरीका सई पूर्णबहादुर लामाले दुर्घटनाको पुष्टि गर्दै उद्धारको काम भइरहेको जानकारी दिए ।

Read on the original site


هذه الصفحة هي مجرد قاریء تلقائي للأخبار باستخدام خدمة الـ RSS و بأن نشر هذه الأخبار هنا لاتعني تأییدها علی الإطلاق.
Hashtags:   

नुवाकोटमा

 | 

दुर्घटना

 | 

विस्तृत

 | 
Most Popular (6 hours)

Most Popular (24 hours)

Most Popular (a week)