Tuesday 18 December 2018
Home      All news      Contact us      English
ratopati - 2 month ago

चरेससहित दुई जना पक्राउ

पर्सा पटेर्वासुगौली गाउँपालिकका १ बाट प्रहरीले ६० किलोग्राम गाँजाको धुलो र २० किलो चरेससहित दुई जनालाई पक्राउ गरेको छ । मकवानपुरबाट ल्याई पर्सा भित्र्याउन लागेको अवस्थामा मकवानपुर मनहरी गाउँपालिका ४ का वीरबहादुर मोक्तान र मकवानपुरकै पलासे गाउँपालिका ३ का सूर्यबहादुर स्याङतानलाई पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक सत्यनारायण थापाले जानकारी दिए । मोक्तान र स्याङतानलाई अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय पर्सामा राखिएको छ ।

Related news

Latest News
Hashtags:   

चरेससहित

 | 

पक्राउ

 | 
Most Popular (6 hours)

Most Popular (24 hours)

Most Popular (a week)

Sources