Tuesday 18 December 2018
Home      All news      Contact us      English
ratopati - 2 month ago

असिनाबाट धानबाली नष्ट

डोटी जोरायल गाउँपालिका १ घोरडीमा बिहीबार असिनापानीका कारण धानबाली र तरकारी खेती नष्ट भएको छ । असिनापानीले काट्ने अवस्थामा रहेको धानबाली र तरकारी खेती नष्ट गरेको स्थानीयवासी मानबहादुर मल्लले जानकारी दिए । उनले भने, असिनाले पाक्नै लागेको धानबाली र तरकारी पूर्ण रूपमा नष्ट गरेको छ । दशैँको मुखमा धानबाली नष्ट भएपछि किसान चिन्तित भएका छन् ।

Related news

Latest News
Hashtags:   

असिनाबाट

 | 

धानबाली

 | 
Most Popular (6 hours)

Most Popular (24 hours)

Most Popular (a week)

Sources