Wednesday 19 December 2018
Home      All news      Contact us      English
ratopati - 2 month ago

बुटवल बसपार्कमा दशैं चहलपहल (फोटोफिचर )

बुटवल दशैं लागेसँगै ५ नम्बर प्रदेशको बुटवल बसपार्कमा यात्रुहरुको भिडभाड बढेको छ । प्रदेश सरकारले दशैका यात्रुहरुले कुनैपनि समस्या भोग्नु नपरोस् भनेर बसपार्कभित्रै ट्राफिक प्रहरीसहितको नागरिक सहायता कक्षको व्यवस्था मिलाएको छ । शुक्रवार विहान बुटवल बसपार्कमा पुग्दा झोलाझाम्टासहित बुटवलबाट बाहिरिनेहरुको घुइँचो देखिन्थ्यो । नागरिक सहायता कक्षमा रहेका ट्राफिक प्रहरी नायव निरीक्षक डोरबहादुर थापाका अनुसार दैनिक हजारौको संख्यामा बुटवलबाट मानिसहरु दशै मान्न बाहिरिने गरेका छन् ।

Related news

Latest News
Hashtags:   

बुटवल

 | 

बसपार्कमा

 | 

चहलपहल

 | 
Most Popular (6 hours)

Most Popular (24 hours)

Most Popular (a week)

Sources