Tuesday 16 October 2018
Contact US    |    Archive
setopati
5 days ago

सुनकोशीमा बस खस्दा १ को मृत्यु

बिपी राजमार्गअन्तर्गत सिन्धुलीको सुनकोशी गाउँपालिका ५ रिठ्ठे भिरबाट आज यात्रुबस सुनकोशीमा खसेको छ। सडकबाट सुनकोशी नदीमा बस खस्दा एक जनाको मृत्यु भएको र सात जनाको जीवितै उद्धार गरिएको छ। सिन्धुलीको मरिण गाउँपालिकाबाट काठमाडौंतर्फ जाँदै गरेको सुपर वासुकी यातायातको ना ६ ख ९१२ नं को बस सुनकोशीमा खसेको हो। घटनाको थप विवरण आउन बाँकी रहेको छ। सुनकोशी नदीबाट स्थानीयवासी, प्रहरीको प्रयासमा सात जनालाई उद्धार गरी उपचारका लागि धुलिखेलतर्फ पठाइएको र नदीबाट एउटा शव निकालिएको स्थानीयवासी मीन श्रेष्ठले

Read on the original site


هذه الصفحة هي مجرد قاریء تلقائي للأخبار باستخدام خدمة الـ RSS و بأن نشر هذه الأخبار هنا لاتعني تأییدها علی الإطلاق.
Hashtags:   

सुनकोशीमा

 | 

खस्दा

 | 

मृत्यु

 | 
Most Popular (6 hours)

Most Popular (24 hours)

Most Popular (a week)