Sunday 16 December 2018
Home      All news      Contact us      English
ratopati - 2 month ago

प्रदेश प्रमुख कायस्थद्धारा विधेयक प्रमाणीकरण

जनकपुर प्रदेश २ का प्रमुख रत्नेश्वरलाल कायस्थले प्रदेश नं. २ को विपद व्यवस्थापन विधेयक, २०७५ प्रमाणीकरण गरेका छन् । शुक्रबार उक्त विधेयक प्रमाणिकरण भएसँगै कुल १३ वटा विधेयकहरु प्रमाणिकरण भइसकेका छन् ।प्रमुख कायस्थले यसअघि असोज २४ गते आकस्मिक कोष विधेयक २०७५, असोज २५ गते मुख्य न्यायाधिवक्ताको काम, कर्तव्य र अधिकार तथा सेवाका अन्य शर्त सम्बन्धी विधेयक, २०७५ प्रमाणिकरण गरेका थिए ।प्रदेश प्रमुखबाट प्रमाणिकरण भएका विधेयक ऐन बन्नेछन् ।

Related news

Latest News
Hashtags:   

प्रदेश

 | 

प्रमुख

 | 

कायस्थद्धारा

 | 
Most Popular (6 hours)

Most Popular (24 hours)

Most Popular (a week)

Sources