Friday 19 October 2018
Contact US    |    Archive
aarthiknews
7 days ago

एनएमबि सुलभ इन्भेष्टमेन्ट फण्डले लाभांश बाड्ने

काठमाडौं, असोज २६ । एनएमबि सुलभ इन्भेष्टमेन्ट फण्ड १ ले लाभांश दिने भएको छ । कम्पनीले असोज २५ गते बसेको संचालक समितिको बैठकबाट एनएमबि म्युचुअल फण्ड अन्तर्गत संचालनमा रहेको एनएमबि सुलभ इन्भेष्टमेन्ट फण्ड १ का ईकाईधनीहरुलाई मुनाफाबाट कर सहित २१ दशमलव ०५२६३ प्रतिशतका दरले योजनाको प्रतिफल वितरण गर्ने निर्णय भएको छ । The post एनएमबि सुलभ इन्भेष्टमेन्ट फण्डले लाभांश बाड्ने appeared first on Aarthiknews:: A leading business, economic financial news portal from Nepal.

Read on the original site


هذه الصفحة هي مجرد قاریء تلقائي للأخبار باستخدام خدمة الـ RSS و بأن نشر هذه الأخبار هنا لاتعني تأییدها علی الإطلاق.
Hashtags:   

एनएमबि

 | 

सुलभ

 | 

इन्भेष्टमेन्ट

 | 
Most Popular (6 hours)

Most Popular (24 hours)

Bijaya Dashami Today

- imagechannel

Most Popular (a week)