Tuesday 18 December 2018
Home      All news      Contact us      English
setopati - 2 month ago

सिंगापुर ८१ रनमा अलआउट, सन्दिपको कीर्तिमानी ४ विकेट

आईसीसी विश्व टी-ट्वान्टी एसिया छनोट समूह बी अन्तर्गत सिंगापुरलाई नेपालले ८१ रनमा समेटेको छ। क्वालालम्पुरस्थित वायुमस ओभलमा टस हारेर पहिले ब्याटिङ गरेको सिंगापुरले १७.३ ओभरमा ८१ रन बनाएको हो। नेपालका लागि सन्दिप लामिछानेले सर्वाधिक ४ विकेट लिए।

Related news

Latest News
Hashtags:   

सिंगापुर

 | 

अलआउट

 | 

सन्दिपको

 | 
Most Popular (6 hours)

Most Popular (24 hours)

Most Popular (a week)

Sources